Politics

संसदमा हर्क साम्पाङको प्रश्न : सरकार कहाँ छ, जनताले के पाए?

August 18, 2026 3,234 views 1 min read
संसदमा हर्क साम्पाङको प्रश्न : सरकार कहाँ छ, जनताले के पाए?

संसदमा हर्क साम्पाङको प्रश्न : सरकार कहाँ छ, जनताले के पाए?

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको आरोप लगाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले सरकारका विभिन्न मन्त्रालयको कार्यसम्पादन, सेवा प्रवाह र जवाफदेहितामाथि प्रश्न उठाएका हुन्। उनले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीसम्मले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसकेको टिप्पणी [...]